काठमाडौं- पूर्वाञ्चल विश्वविद्यालयसँग आवद्ध कान्तिपुर सिटी कलेज (KCC) ले नेपालकै नयाँ शैक्षिक आवश्यकता र विश्वव्यापी प्रविधि विकासलाई ध्यानमा राखी Bachelor of Technology in Artificial Intelligence (B.Tech. in AI) कार्यक्रम सञ्चालनमा ल्याएको छ।
यो कार्यक्रम AI विशेषकरणमा केन्द्रित स्नातक तहको डिग्री हो, जसले विद्यार्थीलाई कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence) सम्बन्धी गहिरो ज्ञान, अनुसन्धान, र व्यावहारिक दक्षता प्रदान गर्नेछ।
कार्यक्रमको उद्देश्य:
पाठ्यक्रमका मुख्य विशेषता:
शिक्षण पद्धति:
कान्तिपुर सिटी कलेज (KCC) पूर्वाञ्चल विश्वविद्यालयसँग आवद्ध एक प्रतिष्ठित शैक्षिक संस्था हो, जसले सूचना प्रविधि, इन्जिनियरिङ्ग, व्यवस्थापन, सञ्चार–पत्रकारिता लगायतका क्षेत्रमा विगत २५ वर्षदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। कलेजले स्नातकदेखि स्नातकोत्तर तहसम्मका कार्यक्रम सञ्चालन गर्दै आएको छ। १०,००० भन्दा बढी दक्ष जनशक्ति उत्पादन गर्दै IT, Engineering, Management क्षेत्रमा योगदान गरिसकेको कलेजले अब B.Tech. in AI कार्यक्रममार्फत नयाँ पुस्तालाई भविष्यको प्रविधिमा सक्षम बनाउन अग्रसर भएको छ।
प्रतिक्रिया