सिभिल बैंकको शाखा दाङमा

४ बर्ष अगाडि

काठमाडौं – सिभिल बैंकले दाङको लमहीमा  आफ्नो शाखा संचालनमा ल्याएको छ ।

शाखाको उद्घाटन लमही नगरपालिकाका नगर प्रमुख कुल बहादुर केसीले गरेका थिए ।

लमही शाखा सहित सिभिल बैंकको कुल शाखा संख्या ९२ पुगेको पनि बैंकले जनाएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया