एनआईसीलाई ऋणपत्र निष्काशन गर्न धितोपत्र बोर्डले दियो अनुमति

४ बर्ष अगाडि

काठमाडौँ – नेपाल धितोपत्र बोर्डले साढे ४ अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न एनआईसी एशिया बैंकलाई अनुमति दिएको छ । 

बैंकले एक हजार रूपैयाँ अंकित दरका ४ अर्ब ४० करोड रूपैयाँ बराबरको ४४ लाख कित्ता ऋणपत्र जारी गर्ने अनुमति पाएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया