कामनासेवाको नयाँ शाखा  मध्यपुर ठिमीमा

शुक्रबार, २७ असार २०७६, १७ : २४

काठमाडौं – मध्यपुर ठिमी महानगरपालिका स्थित राधेराधेमा  कामना सेवा विकास बैंकले नयाँ शाखा स्थापना गरेको छ । 
उक्त शाखासगैँ  बैंकको ९३ वटा शाखा पुगेको छ ।

शुक्रबार, २७ असार २०७६, १७ : २४

प्रतिक्रिया