काठमाडौं – मध्यपुर ठिमी महानगरपालिका स्थित राधेराधेमा कामना सेवा विकास बैंकले नयाँ शाखा स्थापना गरेको छ । उक्त शाखासगैँ बैंकको ९३ वटा शाखा पुगेको छ ।
प्रतिक्रिया