सनराइज बैंकको सिइओमा जनकराज शर्मा पौड्याल नियुक्त

४ बर्ष अगाडि

काठमाडौं – सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा जनकराज शर्मा पौड्याल नियुक्त भएका छन् ।

शुक्रबार बसेको सञ्चालक समितिको बैठकले शर्मालाई सिइओमा नियुक्त गरेको हो ।

३० बर्ष देखी बैंकिङ क्षेत्रमा रहेका शर्मा यस अघि नै ग्लोवल आइएमइ बैंकको प्रमुख कार्यकारी अधिकृत भएका थिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया