ग्लोबल र हाथवेको एकैदिन साधारणसभा

४ बर्ष अगाडि

काठमाडौँ – ग्लोबल आईएमई बैंक र हाथवे फाइनान्सले विशेष साधारणसभा साउन १४ गते आह्वान गरेका छन्। 
एक आपसमा मर्जर सम्झौता भएपछी एकैदिन दुई कम्पनीले साधारणसभा बोलाएका हुन् ।
ग्लोबलले प्रज्ञा प्रतिष्ठान कमलादी काठमाण्डौमा र हाथवेले होटल द रत्न इन धरानमा बिहान ११ बजे विशेष साधारण सभा बोलाएका छन्।


 

४ बर्ष अगाडि

प्रतिक्रिया