साउन ६ देखि माछापुच्छ्रे बैंकले ऋणपत्र बिक्री खुल्ला गर्ने

आइतबार, २९ असार २०७६, १७ : २४

काठमाडौं –  साउन ६ गतेदेखि माछापुच्छ्रे बैंकले ऋणपत्र बिक्री खुल्ला गर्ने भएको छ । 

बैंकले ३० लाख कित्ता ऋणपत्र बिक्री गर्न लागेको हो । 

जसमध्ये १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि र १८ लाख कित्ता संघसंस्थालाई विक्री गर्र्र्नेछ ।

आइतबार, २९ असार २०७६, १७ : २४

प्रतिक्रिया