जनता बैंकको नयाँ शाखा ललितपुरमा

सोमबार, ३० असार २०७६, १६ : ५४

काठमाडौँ – जनता बैंक नेपाल लिमिटेडले ललितपुर जिल्लाको खुमलटार स्थित आफ्नो शाखा कार्यालय सुरु गरेको छ ।

उक्त शाखाको समुद्घाटन बैंक संचालक समिति अध्यक्ष केशब बहादुर रायमाझीले गरेका थिए ।

यस सहित बैंकको ५० वटा शाखा पुगेको छ ।

सोमबार, ३० असार २०७६, १६ : ५४

प्रतिक्रिया