प्रभु लाइफको सीईओमा पौडेल चयन

विहीबार, ०२ साउन २०७६, ११ : १५

काठमाडौँ – प्रभु लाइफ इन्स्योरेन्सको सीईओमा नारायण प्रसाद पौडेल चयन भएका छन्।

संचालक समितिको गत जेठ ३० गते बसेको बैठकले  पौडेललाई प्रमुख कार्यकारी पदमा नियुक्त  गरेको हो। 
 

विहीबार, ०२ साउन २०७६, ११ : १५

प्रतिक्रिया