आजबाट ऋणपत्र बिक्री गर्दै हिमालयन बैंक

विहीबार, ०२ साउन २०७६, १२ : ३१

काठमाडौँ – हिमालयन बैंकले आजबाट  ऋणपत्र बिक्री खुल्ला गरेको छ । 

तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र बैंकले एक हजार रुपैयाँ अंकित दरमा ३० लाख युनिट ऋणपत्र बिक्री खुल्ला गरेको हो ।

उक्त ऋणपत्रको अवधि सात वर्ष रहेको छ ।

विहीबार, ०२ साउन २०७६, १२ : ३१

प्रतिक्रिया