व्यवसायी शेखर गोल्छा पक्राउ

विहीबार, १० बैशाख २०८३, १८ : ५१

काठमाडौं- व्यवसायी शेखर गोल्छालाई प्रहरीले पक्राउ गरेको छ।

उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौंको नक्साल आसपासबाट पक्राउ गरेको हो ।

विहीबार, १० बैशाख २०८३, १८ : ५१

प्रतिक्रिया