काठमाडौं– प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक बिहीबार दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा सरकारका नियमित प्रशासनिक तथा नीतिगत कामकारबाहीबारे छलफल हुनेछ। विभिन्न मन्त्रालयबाट प्राप्त प्रस्तावमाथि आवश्यक निर्णयसमेत गरिने जनाइएको छ।
प्रतिक्रिया