सुनचाँदी

आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

सोमबार, २९ असार २०८३, ११ : ०८

काठमाडौं- आज सोमबार सुनचाँदीको भाउ घटेको छ । यस दिन सुनको भाउ तोलामा २ हजार ८०० रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका सोमबार एक तोला सुनको मूल्य २ लाख ८५ हजार २०० रुपैयाँ कायम भएको छ । हिजो आइतबार एक तोला सुनको मूल्य २ लाख ८८ हजार रुपैयाँ थियो । 

यता चाँदीको मूल्य तोलाको १०० रूपैयाँले घटेर ४ हजार ३७५ रुपैयाँ कायम भएको छ । 

सोमबार, २९ असार २०८३, ११ : ०८

प्रतिक्रिया