अपडेट

रोल्पा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

सोमबार, १८ साउन २०८३, ०७ : २९

काठमाडौं- रोल्पा जिल्लाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

सोमबार बिहान ३ बजेर ७ बजेर ७ मिनेट जाँदा ४.४ स्थानीय म्याग्निच्युडको भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्पको धक्का रोल्पा र आसपासका क्षेत्रमा महसुस गरिएको थियो। भूकम्पबाट भएको क्षतिको विवरण भने प्राप्त भइसकेको छैन।

सोमबार, १८ साउन २०८३, ०७ : २९

प्रतिक्रिया