रसुवा बाढी प्रभावितका लागि वीरेन्द्रनगर नगरपालिकाको ५१ लाख  सहयोग

मंगलबार, १६ भदौ २०८३, १४ : २९

काठमाडौं - रसुवा बाढी प्रभावितका लागि वीरेन्द्रनगर नगरपालिकाले  ५१ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
नगरप्रमुख मोहनमाया ढकालका अनुसार, प्रभावित क्षेत्रका नागरिकको राहत तथा पुनर्स्थापनाका लागि यो सहयोग रकम प्रदान गरिनेछ ।
उक्त ५१ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ ।
 

मंगलबार, १६ भदौ २०८३, १४ : २९

प्रतिक्रिया