अपडेट

विवादित अभिव्यक्तिपछि उद्योगमन्त्री गौरी यादवले दिइन् राजीनामा

विहीबार, २५ भदौ २०८३, १३ : ५३

काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले राजीनामा दिएकी छन् ।  यादवले बिहीबार प्रधानमन्त्री बालेन शाहलाई भेटेर राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ ।

यादवले बिहीबार ग्यास उद्योगीलाई पाता कस्नुपर्ने भन्दै विवादित अभिव्यक्ति दिएकी थिइन् । 

उनले चैत २७ गते मन्त्री पदको शपथ लिएकी थिइन् । उनी महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद् हुन् ।

विहीबार, २५ भदौ २०८३, १३ : ५३

प्रतिक्रिया