आज रास्वपाको सचिवालय बैठक बस्दै

आइतबार, ०४ असोज २०८३, १० : ३५

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ।

रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय चःमतिमा बस्नेछ।

बैठकमा पछिल्लो राजनीतिक तथा समसामयिक विषयमा छलफल हुने जनाइएको छ। बैठकमा पार्टीका आगामी गतिविधि र समसामयिक राजनीतिक घटनाक्रमबारे समेत छलफल हुन सक्ने बताइएको छ।

आइतबार, ०४ असोज २०८३, १० : ३५

प्रतिक्रिया