अपडेट

राजावादी अभियन्ता दुर्गा प्रसाईं पक्राउ

सोमबार, १२ असोज २०८३, १२ : १०

काठमाडौं- राजावादी अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन्।

स्रोतका अनुसार उनलाई भक्तपुरस्थित आफ्नै निवासबाट साइबर ब्युरोको टोलीले नियन्त्रणमा लिएको हो।

पक्राउपछि प्रसाईंलाई साइबर ब्युरोको कार्यालय भोटाहिटी लगिएको बताइएको छ।

जेनजी आन्दोलनका सहिद रसिक खतिवडाकी आमा तथा रास्वपाकी सांसद रचना खतिवडा खत्रीको जाहेरीका आधारमा प्रसाईं पक्राउ परेको बताइएको छ । 

सोमबार, १२ असोज २०८३, १२ : १०

प्रतिक्रिया