सहकारी बैंकमा ८९ कम्रचारी माग, लेखा कानुन र पत्रकारिता पढेकाले आबेदन दिन सक्ने

बुधबार, २५ भदौ २०७६, १२ : २०

काठमाडौं–राष्ट्रिय सहकारी बैंक लिमिटेडले विभिन्न पदमा ८९ जना कर्मचारी माग गरेको छ । 

बैंकले सहायक अधिकृतमा १३, सहायक अधिकृत कानुन तर्फ १, सहायकमा ३० र कनिष्ठ सहायक पदमा ४५ जना गरी जम्मा ८९ कर्मचारी माग गरेको हो । 

बुधबार, २५ भदौ २०७६, १२ : २०

प्रतिक्रिया