यसरी राख्नुहोस् आफ्नो सवारी साधनको नम्बर प्लेट, कारवाहीमा परिएला !

मंगलबार, १० मंसिर २०७६, ०९ : ५२

यातायात व्यवस्था विभागले सवारी धनीहरुलाई प्रदेश संकेत गरिएको नम्बर प्लेटमात्र आफ्नो साधनमा राख्न आग्रह गरेको छ ।

विभागले एक सूचना मार्फत उक्त जानकारी गराएको हो । 

यातायात व्यवस्था विभागले जारी गरेको सूचना :

 

मंगलबार, १० मंसिर २०७६, ०९ : ५२

प्रतिक्रिया