देशमा बल्ल श्री ३ आयो !

५ बर्ष अगाडि

काठमाडौं–राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणाले वर्तमान सरकार राणाकालीन श्री ३ जस्तो भएको बताएका छन् । 
आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । 
बुधबार काठमाडौंमा पार्टीले गरेको विरोध प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै राणाले भने, ‘म मोहनशमशेरको नाति दाबाका साथ भन्छु यो देशमा बल्ल श्री ३ आयो ।’

गठन भएको पाँच महिनामै सरकारले असली तानाशाही रूप देखाएको उनले टिप्पणी गरे । 

५ बर्ष अगाडि

प्रतिक्रिया