डुअल एबीएससहित रोयल इनफिल्ड क्लासिक-३५० सीसी नेपालमा

४ बर्ष अगाडि

 ‘रोयल इनफिल्ड’को नेपालका लागि आधिकारिक बिक्रेता एभभी दुगड ग्रुपको विवेक अटोमोबाइल्सले रोयल इनफिल्डको अत्याधिक लोकपि्रय मोडल क्लासीक ३५० सी.सी. डुअल एबीएससहितको बीएस आईभी नेपाली बजारमा सार्वजनिक गरेको छ ।

रोयल इनफिल्ड ३५०० सीसी क्लासिक नेपाली युवामाझ लोकपि्रय छ । यसले युवा, व्यवसायिक तथा सौखिन समूहको मन जितिरहेको छ । विवेक अटोमोबाइल्सले आफ्ना १९वटा शाखा एवम् डिलहरु मार्फत विक्रीवितरण शुरु गरेको छ ।


Royal Enfield Classic 350ccEngine, Fuel Indicator, Headlight Casing, Fuel Tank, Dual Disc Brake,Oval Tool Box, Exhaust Fins, Speedometer Dials, Single Seat Spring, Saddle Tail Light Assembly र Headlight Cap मा देख्न सकिन्छ ।

हालथपिएको डुअल च्यानल एबीएसका कारण ट्राभल, दैनिक राइडिङका लागि सुरक्षित भैरहेको रोयल रोयल इनफिल्ड अब झन सुरक्षित हुने कम्पनी बताउँछ ।

यसलाई केही समय सम्मका लागि छ लाख रुपैयाँम्ाा उपलब्ध गराईएको कम्पनीले जनाएको छ । रोयल इनफिल्ड क्लासिक डुअल च्यानल एबीएससहितको बीएस आईभीको १९वटै शाखा तथा डिलरबाट बिक्री एवं विक्री पछि सेवाहरु प्रदान गरिरहेको कम्पनीले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया