किन बोलाए सिंगापुर जानु अगाडी शेरबहादुरले केन्द्रीय बैठक

५ बर्ष अगाडि

काँग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् । 
देउवा बुधबार झण्डै एकसाताका लागि सिंगापुर भ्रमणमा जाँदैछन् । देउवा निकट श्रोतका अनुसार उनी ूस्वास्थ्य परीक्षणका लागि सिंगापुर जान लागेका हुन् ।
आज दिउँसो तीनबजे केन्द्रीय कार्यसमिति बैठक बोलाएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

५ बर्ष अगाडि

प्रतिक्रिया