कांग्रेसले स्थानीय तह प्रमुखलाई किन बोलायो राजधानी ?

५ बर्ष अगाडि

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफूले जितेका स्थानीय तहको करको विषयमा छलफल गर्न स्थानीय तहका प्रमुख र उपप्रमुखलाई राजधानी बोलाएको छ । 
पछिल्लो समय स्थानीय तहले आफैं करको दायरा बढाउन थालेपछि चौतर्फी विरोध भइरहँदा कांग्रेसले आफूले जितेका स्थानीय तहका प्रमुख र उपप्रमुखलाई राजधानी बोलाएको हो । 
कांग्रेसबाट स्थानीय तहमा प्रमखु २६६ र उपप्रमुख २२३ जना रहेका छन् । उनीहरु भदौ ११ गते पार्टीसँग कर बहसमा बस्ने आजको राधजानी दैनिकमा खबर छापिएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया