प्रधानमन्त्री र प्रचण्डबीच वार्ता, के भयाे सहमति ?

६ बर्ष अगाडि

काठमाडाैं- एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्र अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ ।

बालकाेटमा  शनिबार बिहान भएकाे वार्तामा  आइतबार पार्टी एकता संयोजन समितिको बैठक बोलाएर थप छलफल गर्ने सहमति भएको छ । 

करिब ४५ मिनेट भएकोे वान टु वान वार्तामा पार्टी एकतामा देखिएका समस्याका बारेमा छलफल भएको बताइएकाे छ । यसअघि सहमति नजिक पुगेको दावी गरेका दुई दलबीच  पार्टीकाे कार्यदिशाकाे विषयमा  विवाद देखिएको थियो । साेहिकारणा एकता नै पर सरेकाे थियाे ।

६ बर्ष अगाडि

प्रतिक्रिया