कोरोनाभाइरस संक्रमणका कारण ८११ को मृत्यु

आइतबार, २६ माघ २०७६, १७ : ५७

कोरोनाभाइरस संक्रमणका कारण चीनमा मृत्यु हुनेको संख्या ८११ पुगेको छ । 

अन्तराष्ट्रीय समाचार माध्यमका अनुसार हिजो एकै दिन मात्र चीनमा ८९ जनाको मृत्यु भएको थियो भने प्रकोपको केन्द्रबिन्दु हुबेई प्रान्तमा मात्रै ८१ जनाको मृत्यु भएको थियो ।

त्यस्तै, चीनमा अहिले सम्ममा ३७ हजार १ सय ९८ मानिसमा यस भाइरसको संक्रमण देखीएको छ ।
 

आइतबार, २६ माघ २०७६, १७ : ५७

प्रतिक्रिया