नेपाल राष्ट्र बैंकले आइतबारका लागी १ अमेरिकन डलरको खरिददर ११४ रुपैयाँ ३८ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ९८ पैसा तोकेको छ ।
त्यस्तै युरोपियन युरो १ को खरिददर १२३ रुपैयाँ ५२ पैसा तथा बिक्रिदर १२४ रुपैयाँ १७ पैसा रहेको छ ।
त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ २८ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ४२ पैसा रहेको छ ।
त्यस्तै साउदी अरबियन रियल १ को खरिददर ३० रुपैयाँ ४९ पैसा तथा बिक्रिददर ३०रुपैयाँ ६५ पैसा रहेको छ ।
आइतबारका लागी १ कतारी रियलको खरिददर ३१ रुपैयाँ ४१ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ५८पैसा रहेको छ ।
साथै आजको लागी राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०३ रुपैयाँ ४० पैसा तथा बिक्रिददर ३०४ रुपैयाँ ९९ पैसा रहेको छ ।
प्रतिक्रिया