विदेशी मुद्राको आजको विनिमयदर, डलरदेखि रियालसम्मको भाउ घट्यो

४ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले बिहीवारका  लागी १ अमेरिकन डलरको खरिददर ११४ रुपैयाँ ३६ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ९६ पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १२४ रुपैयाँ ४५ पैसा तथा बिक्रिदर १२४ रुपैयाँ १०  पैसा रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७  रुपैयाँ ०६ पैसा तथा बिक्रिदर २७ रुपैयाँ २० पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियल १ को खरिददर ३० रुपैयाँ ४८  पैसा तथा बिक्रिददर ३० रुपैयाँ६४ पैसा रहेको छ । 

बिहीवारका लागी १ कतारी रियलको खरिददर ३१ रुपैयाँ ४० पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ५७ पैसा रहेको छ ।

साथै आजको लागी राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०३  रुपैयाँ  ६३ पैसा तथा बिक्रिददर ३०५ रुपैयाँ २३ पैसा रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया