साताको पहिलो दिन मै १५ सयले घट्यो सुन :तोलाको कति ?

४ बर्ष अगाडि

साताको पहिलो दिन आज आइतबार सुन १५ सयले गिरावट आएको छ ।
पछिल्लो समय सुन निरन्तर रुपमा गिरावट आइरहेको छ । 

शुक्रवार ७८ हजार ५ सयमा कारोबार भएको सुनको मुल्यमा आज एकै दिन १५ सयले घटेर प्रतितोला ७७ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको छ।

भने तेजावी सुन प्रतितोला ७६ हजार ६ सयमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदी शुक्रवारको तुलनामा ३० रुपैयाले घटेर  प्रतितोला ७ सय ९० रुपैयामा कारोबार भइरहेको महाँसघले जनाएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया