आजको विनियम दर, कुन विदेशी मुद्राको सटाही दर कति ?

४ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले आज सोमबारका लागी विदेशी मुद्राको सटाही दर सार्वजनिक गरेको छ । 

जस अनुसार अमेरीकी डलरको खरिददर ११७ रुपैया  ७१ पैशा तथा  बिक्रीदर मुल्य ११८ रुपैयाँँ ३१ पैशा रहेको छ ।

यस्तो छ अन्य देशको सटाही दर :


 

४ बर्ष अगाडि

प्रतिक्रिया