सोमबार काठमाण्डौमा तरकारीको मुल्य (सुचिसहित)

४ बर्ष अगाडि

आज सोमबार काठमाण्डौमा तरकारीको मुल्य  सामान्यरुपमा घटबढ भएको छ   ।

कालिमाटी तरकारी बजारका अनुसार आज सबै भन्दा  बढि मुल्यमा सेलरी,पार्सल प्रतिकिलो ४५० ,लसुन ३२०  र पुदिना ३२० मा किनबेच भइरहेको छ ।

त्यस्तै  कालीमाटी तरकारी बजारमा  नेपाली ठूलो गालभेडा र भारतीय ठूलो गोलभेडाको अधिकतम खुद्रा मूल्य प्रतिकिलो८०  रुपैयाँ रहेको छ । 

यस्तै भेडे खुर्सानी १३०  लसुन हरियो १४० हरियो धनिया प्रतिकिलो ६० मा,किनबेच भइरहेको छ ।

त्यसैगरी क्रमश, सानो गोलभेडा अधिकतम खुद्रा मूल्य प्रतिकिलो ६० रुपैयाँ, रातो आलु प्रतिकिलो ५० रुपैयाँ, भारतीय सुकेको प्याज प्रतिकिलो १०० रुपैयाँ, , लोकल गाजर प्रतिकिलो ५० रुपैयाँ र लोकल बन्दा प्रतिकिलो ४० रुपैयाँ रहेको छ ।  

त्यस्तै ,पाकेको फर्सी प्रतिकिलो ७० रुपैयाँ, भिण्डी प्रतिकिलो १२० रुपैयाँ, स्कुस प्रतिकिलो ६०  रुपैयाँ, पालुगो ४०  , मेथी र चम्सुरको साग प्रतिकिलो ४० रुपैयाँमा किनबेच भइरहेको  छ ।

दैनिक खुद्रा मूल्य विवरण
चैत्र  ३, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ७० ८० ७५
ठूलो गोलभेडा(भारतीय) केजी ७० ८० ७५
गोलभेडा सानो के.जी. ५० ६० ५५
गोलभेडा सानो(टनेल) के जी ६० ७० ६५
गोलभेडा सानो(भारतीय) के जी ६० ७० ६५
गोलभेडा सानो(तराई) के जी ५० ६० ५५
अालु रातो के.जी. ४० ५० ४५
आलु रातो(भारतीय) के जी ४० ५० ४५
प्याज सुकेको भारतीय के.जी. ९० १०० ९५
गाजर(लोकल) के.जी. ४० ५० ४५
गाजर(तराई) केजी ३० ४० ३५
बन्दा(लोकल) के.जी. ३० ४० ३५
बन्दा(तराई) केजी ३० ४० ३५
बन्दा(नरिवल) केजी ३० ४० ३५
काउली स्थानिय के.जी. ५० ६० ५५
स्थानीय काउली(ज्यापु) केजी ६० ७० ६५
मूला सेतो(लोकल) के.जी. २० ३० २५
सेतो मूला(हाइब्रीड) केजी २० ३० २५
भन्टा लाम्चो के.जी. ९० १०० ९५
मटरकोशा के.जी. ७० ८० ७५
घिउ सिमी(लोकल) के.जी. १०० ११० १०५
घिउ सिमी(हाइब्रीड) केजी १०० ११० १०५
टाटे सिमी के.जी. ६० ७० ६५
तितो करेला के.जी. १४० १५० १४५
लौका के.जी. ८० ९० ८५
फर्सी पाकेको के.जी. ६० ७० ६५
फर्सी हरियो(लाम्चो) के.जी. ३० ४० ३५
हरियो फर्सी(डल्लो) केजी ४० ५० ४५
भिण्डी के.जी. ११० १२० ११५
बरेला के.जी. ८० ९० ८५
पिंडालू के.जी. ६० ७० ६५
स्कूस के.जी. ५० ६० ५५
रायो साग के.जी. २० ३० २५
पालूगो साग के.जी. ३० ४० ३५
चमसूरको साग के.जी. ३० ४० ३५
तोरीको साग के.जी. ३० ४० ३५
मेथीको साग के.जी. ३० ४० ३५
प्याज हरियो के.जी. ८० ९० ८५
बकूला के.जी. ८० ९० ८५
च्याउ(कन्य) के.जी. ९० १०० ९५
च्याउ(डल्ले) के जी ३३० ३४० ३३५
ब्रोकाउली के.जी. ६० ७० ६५
चुकुन्दर के.जी. ८० ९० ८५
जिरीको साग के.जी. ५० ६० ५५
ग्याठ कोबी के.जी. ४० ५० ४५
सेलरी के.जी. ४४० ४५० ४४५
पार्सले के.जी. ४४० ४५० ४४५
सौफको साग के.जी. ३० ४० ३५
पुदीना के.जी. ३१० ३२० ३१५
गान्टे मूला के.जी. ३० ४० ३५
इमली के.जी. १५० १६० १५५
तामा के.जी. १४० १५० १४५
तोफु के.जी. १०० ११० १०५
गुन्दुक के.जी. ३२० ३३० ३२५
स्याउ(झोले) के.जी. २४० २५० २४५
केरा दर्जन ११० १२० ११५
कागती के.जी. १५० १६० १५५
अनार के.जी. १६० १७० १६५
अंगुर(हरियो) के.जी. १६० १७० १६५
अंगुर(कालो) केजी २२० २३० २२५
सुन्तला(भारतीय) केजी ९० १०० ९५
तरबुजा(हरियो) के.जी. ५० ६० ५५
मौसम के.जी. १८० २०० १९०
भुर्इ कटहर प्रति गोटा १२० १३० १२५
काक्रो(लोकल) के.जी. १०० ११० १०५
काक्रो(हाइब्रीड) के जी ६० ७० ६५
रुख कटहर के.जी. ९० १०० ९५
नासपाती(चाइनिज) केजी १५० १६० १५५
मेवा(भारतीय) केजी ९० १०० ९५
अदुवा के.जी. १९० २०० १९५
खु्र्सानी सुकेको के.जी. ३९० ४०० ३९५
खु्र्सानी हरियो के.जी. ९० १०० ९५
खुर्सानी हरियो(बुलेट) के जी ११० १२० ११५
भेडे खु्र्सानी के.जी. १२० १३० १२५
लसुन हरियो के.जी. १३० १४० १३५
हरियो धनिया के.जी. ५० ६० ५५
लसुन सुकेको नेपाली के.जी. ३१० ३२० ३१५
ताजा माछा(रहु) के जी ३१० ३२० ३१५
ताजा माछा(बचुवा) के जी २५० २६० २५५
ताजा माछा(छडी) के जी २७० २८० २७५
ताजा माछा(म‌ंुगरी) के जी ३०० ३१० ३०५
४ बर्ष अगाडि

प्रतिक्रिया