सोमवार ५ सयले बढ्यो सुन

४ बर्ष अगाडि

नेपाली बजारमा आज सोमवार सुन ५०० बढेको छ । हिजो आइतवार ७७ हजारमा कारोबार भएको 
 छापावाला सुन आज प्रतितोला ७७ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ ।
भने, तेजावी सुन प्रतितोला ७७ हजार २ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदीको मुल्य यथावत रहि प्रतितोला ७ सय ९० रुपैयामा कारोबार भइरहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया