प्रतितोला २ हजारले घट्यो सुन

मंगलबार, ०४ चैत्र २०७६, ११ : १२

साताको तेस्रो दिन आज मङगलबार सुन २ हजारले  घटेको छ ।

हिजो सोमबार  ७७ हजार ५ सयमा कारोबार भएको सुनको मुल्यमा आज एकै दिन २ हजारले घटेर प्रतितोला ७५ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको छ।

भने तेजावी सुन प्रतितोला ७५ हजार २ सयमा कारोबार भइरहेको छ ।

यस्तै, हिजो ७ सय ९० रुपैंयामा कारोबार भएको चाँदी ८० रुपैंयाले घटेर  प्रतितोला ७ सय १० रुपैंयामा कारोबार भइरहेको महाँसघले जनाएको छ ।

मंगलबार, ०४ चैत्र २०७६, ११ : १२

प्रतिक्रिया