आज काठमाण्डौमा तरकारीको मुल्य (सुचिसहित)

४ बर्ष अगाडि

आज बुधवार काठमाण्डौमा तरकारीको मुल्य सामान्यरुपमा घटबढ भएको छ   ।

कालिमाटी तरकारी बजारका अनुसार आज सबै भन्दा बढि मुल्यमा लसुन सुकेको चाइनिज ५६० ,सेलरी,पार्सल प्रतिकिलो ४५० ,लसुन सुकेको नेपाली ३५०  र पुदिना ३२० मा किनबेच भइरहेको छ ।

त्यस्तै  कालीमाटी तरकारी बजारमा  नेपाली ठूलो गालभेडा र भारतीय ठूलो गोलभेडाको अधिकतम खुद्रा मूल्य प्रतिकिलो८०  रुपैयाँ रहेको छ । 

यस्तै भेडे खुर्सानी १३०  लसुन हरियो १४० हरियो धनिया प्रतिकिलो ६० मा,किनबेच भइरहेको छ ।

त्यसैगरी क्रमश, सानो गोलभेडा अधिकतम खुद्रा मूल्य प्रतिकिलो ६० रुपैयाँ, रातो आलु प्रतिकिलो ५० रुपैयाँ, भारतीय सुकेको प्याज प्रतिकिलो ८० रुपैयाँ, , लोकल गाजर प्रतिकिलो ५० रुपैयाँ र लोकल बन्दा प्रतिकिलो ४० रुपैयाँ रहेको छ ।  

त्यस्तै ,पाकेको फर्सी प्रतिकिलो ७० रुपैयाँ, भिण्डी प्रतिकिलो १३० रुपैयाँ, स्कुस प्रतिकिलो ६०  रुपैयाँ, पालुगो ४०  , मेथी र चम्सुरको साग प्रतिकिलो ४० रुपैयाँमा किनबेच भइरहेको  छ ।

दैनिक खुद्रा मूल्य विवरण
चैत्र  ५, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ७० ८० ७५
ठूलो गोलभेडा(भारतीय) केजी ७० ८० ७५
गोलभेडा सानो के.जी. ५० ६० ५५
गोलभेडा सानो(टनेल) के जी ५० ६० ५५
गोलभेडा सानो(भारतीय) के जी ५० ६० ५५
गोलभेडा सानो(तराई) के जी ५० ६० ५५
अालु रातो के.जी. ४० ५० ४५
आलु रातो(भारतीय) के जी ४० ५० ४५
प्याज सुकेको भारतीय के.जी. ७० ८० ७५
गाजर(लोकल) के.जी. ४० ५० ४५
गाजर(तराई) केजी ३० ४० ३५
बन्दा(लोकल) के.जी. ३० ४० ३५
बन्दा(नरिवल) केजी ३० ४० ३५
काउली स्थानिय के.जी. ५० ६० ५५
स्थानीय काउली(ज्यापु) केजी ६० ७० ६५
मूला सेतो(लोकल) के.जी. ३० ४० ३५
सेतो मूला(हाइब्रीड) केजी ३० ४० ३५
भन्टा लाम्चो के.जी. ९० १०० ९५
बोडी(तने) के.जी. १६० १७० १६५
मटरकोशा के.जी. ७० ८० ७५
घिउ सिमी(लोकल) के.जी. ९० १०० ९५
घिउ सिमी(हाइब्रीड) केजी ९० १०० ९५
घिउ सिमी(राजमा) केजी ११० १२० ११५
टाटे सिमी के.जी. ६० ७० ६५
तितो करेला के.जी. १३० १४० १३५
लौका के.जी. ७० ८० ७५
परवर(तराई) केजी १५० १६० १५५
घिरौला के.जी. १६० १७० १६५
फर्सी पाकेको के.जी. ६० ७० ६५
फर्सी हरियो(लाम्चो) के.जी. ३० ४० ३५
हरियो फर्सी(डल्लो) केजी ४० ५० ४५
भिण्डी के.जी. १२० १३० १२५
बरेला के.जी. ६० ७० ६५
स्कूस के.जी. ५० ६० ५५
रायो साग के.जी. २० ३० २५
पालूगो साग के.जी. ३० ४० ३५
चमसूरको साग के.जी. ३० ४० ३५
तोरीको साग के.जी. ३० ४० ३५
मेथीको साग के.जी. ३० ४० ३५
प्याज हरियो के.जी. ८० ९० ८५
बकूला के.जी. ६० ७० ६५
च्याउ(कन्य) के.जी. ९० १०० ९५
च्याउ(डल्ले) के जी २९० ३०० २९५
ब्रोकाउली के.जी. ६० ७० ६५
चुकुन्दर के.जी. ८० ९० ८५
जिरीको साग के.जी. ५० ६० ५५
ग्याठ कोबी के.जी. ४० ५० ४५
सेलरी के.जी. ४४० ४५० ४४५
पार्सले के.जी. ४४० ४५० ४४५
सौफको साग के.जी. ३० ४० ३५
पुदीना के.जी. ३१० ३२० ३१५
गान्टे मूला के.जी. ३० ४० ३५
इमली के.जी. १५० १६० १५५
तामा के.जी. १४० १५० १४५
तोफु के.जी. १०० ११० १०५
गुन्दुक के.जी. ३२० ३३० ३२५
स्याउ(झोले) के.जी. २४० २५० २४५
केरा दर्जन ११० १२० ११५
कागती के.जी. १६० १७० १६५
अनार के.जी. १८० २०० १९०
अंगुर(हरियो) के.जी. १७० १८० १७५
अंगुर(कालो) केजी २१० २२० २१५
सुन्तला(भारतीय) केजी १०० ११० १०५
तरबुजा(हरियो) के.जी. ५० ६० ५५
भुर्इ कटहर प्रति गोटा १२० १३० १२५
काक्रो(लोकल) के.जी. १२० १३० १२५
काक्रो(हाइब्रीड) के जी ६० ७० ६५
रुख कटहर के.जी. १०० ११० १०५
नासपाती(चाइनिज) केजी १८० २०० १९०
मेवा(भारतीय) केजी ९० १०० ९५
अदुवा के.जी. १९० २०० १९५
खु्र्सानी सुकेको के.जी. ३९० ४०० ३९५
खु्र्सानी हरियो के.जी. १०० ११० १०५
खुर्सानी हरियो(बुलेट) के जी ११० १२० ११५
भेडे खु्र्सानी के.जी. १२० १३० १२५
लसुन हरियो के.जी. १३० १४० १३५
हरियो धनिया के.जी. ५० ६० ५५
लसुन सुकेको चाइनिज के.जी. ५५० ५६० ५५५
लसुन सुकेको नेपाली के.जी. ३४० ३५० ३४५
ताजा माछा(रहु) के जी ३१० ३२० ३१५
ताजा माछा(बचुवा) के जी २७० २८० २७५
ताजा माछा(छडी) के जी २७० २८० २७५
ताजा माछा(म‌ंुगरी) के जी ३०० ३१० ३०५
४ बर्ष अगाडि

प्रतिक्रिया