आजको विनियम दर, कुन विदेशी मुद्राको सटाही दर कति ?

४ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले बुधवारका  लागी १ अमेरिकन डलरको खरिददर ११८ रुपैयाँ ४९ पैसा तथा बिक्रिदर ११९ रुपैयाँ ०९ पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १३० रुपैयाँ ६१ पैसा तथा बिक्रिदर १३१ रुपैयाँ २८ पैसा रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७  रुपैयाँ २४ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ३७ पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियल १ को खरिददर ३१ रुपैयाँ ५८ पैसा तथा बिक्रिददर ३१ रुपैयाँ ७४ पैसा रहेको छ । 


बुधवारका लागी १ कतारी रियलको खरिददर ३२ रुपैयाँ ३९ पैसा तथा बिक्रिदर ३२ रुपैयाँ ५६ पैसा रहेको छ ।

साथै आजको लागी राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३१३ रुपैयाँ ८० पैसा तथा बिक्रिददर ३१५  रुपैयाँ ३९ पैसा रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया