बुधवार सुन प्रतितोला १ हजारले बढ्यो

४ बर्ष अगाडि

नेपाली बजारमा सुन आज बुधवार १ हजारले बढेको छ ।

मङगलवार सुन प्रतितोला ७५ हजार ५ सयमा कारोबार भएकोमा आज बुधवार बढेर छापावाला सुन प्रतितोला ७६ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको छ ।

भने तेजावी सुन प्रतितोला ७६ हजार २ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदी भने यथावत रहि प्रतितोला ७ सय १० रुपैयामा कारोबार भइरहेको  छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया