हेर्नुस् 'जय भोले'को कमेडीमय ट्रेलर

शुक्रबार, २२ भदौ २०७५, १३ : ४४

दशैँमा रिलिज हुने सिनेमा ‘जय भोले’को ट्रेलर सार्वजनिक गरिएको छ ।

बिहिबार सिनेमाको ट्रेलर सार्वजानिक गरिएको हो । सार्वजनिक ट्रेलरमा प्रेम, द्धन्द्व, हाँसो रोदनलाई समेटिएको छ ।

१२ वर्षपछि पुन: फिल्म निर्देशनमा फर्किएका अशोक शर्माले फिल्मलाई दर्शकहरूले मनपराउने बताए।

अभिनेत्री स्वस्तिमा खड्कालाई पाउन तीन अभिनेता तँछाडमछाडलाई ट्रेलरमा कमेडी शैलीमा देखाइएको छ ।

 

शुक्रबार, २२ भदौ २०७५, १३ : ४४

प्रतिक्रिया