सरकारले विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिने सुरक्षाकर्मीको संख्या कटौती गर्ने निर्णय गरेको छ ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको एक मन्त्रीले बताएका छन् ।
ती सुरक्षाकर्मी कटौती गरेर लकडाउन सम्बन्धी सुरक्षामा खटाइने निर्णय भएको हो ।
प्रतिक्रिया