कोरोना भाइरस रोकथामका लागि दैलेखको डुङ्गेश्वर गाउँपालिकालाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को पार्टी कमिटीले रु ८५ हजार बराबरको साबुन सहयोग गरेको छ ।
सो कमिटीले बिहीबार गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर मल्लको रोहवरमा स्वास्थ्य शाखालाई साबुन हस्तान्तरण गरेको हो । अध्यक्ष मल्लले ती सामग्री सबै वडामा समानरूपमा वितरण गरिने जनाए ।
प्रतिक्रिया