नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) को केन्द्रीय सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि प्रदर्शन गरेका छन् ।
केपी आलीे बैठक जारी रहेका बेला नै झोँक्किएर हिँडेको सचिवालय स्रोतले बताएको छ ।। प्रधामन्त्री ओली बैठकबाट उठेर गए पनि बैठक भने जारी रहेको स्रोतको भनाइ छ ।
प्रतिक्रिया