कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा सुनचाँदी व्यवसायी महासंघले १५ लाख रुपैयाँ सहयोग गरेको छ।
महासंघले बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीलाई उक्त रकम हस्तान्तरण गरेको हो।
व्यवसायीहरुका तर्फबाट मुलुका ६१ जिल्लाहरुमा पनि विभिन्न किसिमका आर्थिक सहयोग गर्दै आएको महासंघले जनाएको छ।
प्रतिक्रिया