मानव अधिकारकर्मी कृष्ण पहाडी , उत्तम पुडासैनी लगायतलाई भारतीय राजदुताबास अगाडिबाट नेपाल प्रहरीले गिरफ्तार गरेको छ ।
भारतीय हस्तक्षेपको बिरूद्धमा भएको शान्तिपूर्ण प्रदर्शनका क्रममा उनीहरूलाई गिरफ्तार गरेको शान्ति समाजका केन्द्रीय बरिस्ठ उपसभापति गोबिन्द खनालले जानकारी दिए ।
प्रतिक्रिया