नेपालमा एकैदिन ७४ जनामा कोराना पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप १७ जनामा कोरोना पुष्टि भएसँगै एकदिन संक्रमितको संख्या ७४ पुगेको हो । आजै ७४ जनामा कोरोना पुष्टि भइसकेको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २०८ जना पुगेको छ ।
प्रतिक्रिया