सीमा सुरक्षामा प्रभावकारी कदम चाल्न माग

विहीबार, ०१ जेठ २०७७, १७ : ५२

क्षेत्री समाज नेपालले अतिक्रमित जग्गाका बारेमा कूटनीतिक पहल थाल्न र सीमा सुरक्षामा प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेको छ । 
    
समाजका केन्द्रीय अध्यक्ष डा दिलबहादुर क्षेत्रीले कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाललाई आज ज्ञापनपत्र दिँदै सरकारबाट प्रभावकारी रुपमा कूटनीतिक पहल नभए कोरोना नियन्त्रणपछि संस्था देशव्यापी आन्दोलनमा उत्रने चेतावनी दिए।

विहीबार, ०१ जेठ २०७७, १७ : ५२

प्रतिक्रिया