थप ३ जनामा कोरोना संक्रमण भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य जनसंख्या मन्त्रालयको बिहीबार साझा ३ जना कोरोना संक्रमण भएको जनकारी गरेको हो ।
योसँगै नेपालको कोरोना संक्रमितको संख्या २४९ पुगेको छ ।
संक्रमण हुनेमा १ जना दहचोक काठमाडौ ,१ जना धनुषा र १ जना धादिङका रहेका छन् ।
प्रतिक्रिया