आज फेरि कोरोना संक्रमित ९ जना थपिएका छन् । मकवानपुरका १ र बाँकेका ८ जना गरी ९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५८ पुगेको छ ।
प्रतिक्रिया