चामल ओसार्दै सुरक्षाकर्मी

शुक्रबार, ०२ जेठ २०७७, ११ : ५१

सरकारले नेपाल–भारत सीमा क्षेत्र दार्चुला जिल्लाको व्याँस गाउँपालिका –१ छाङरु (गागा) मा स्थापना गरेको सीमा निगरानी चौकी (विओपी) मा बस्ने सशस्त्र प्रहरी खाद्यान्न ओसार्दै । 

चौकीभन्दा केहीमाथि सेनाको हेलिकप्टरले सामान छाडेपछि खाद्यान्न तथा अन्य सामान उनीहरुले ओसारेका थिए ।

शुक्रबार, ०२ जेठ २०७७, ११ : ५१

प्रतिक्रिया