राष्ट्रपति मास्क र पञ्जामा

शुक्रबार, ०२ जेठ २०७७, १६ : ४६

राष्ट्रपति विद्यादेवी भण्डारी मास्क लगाएर सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न  आएकी हुन् ।     विश्वभर कोरोना भाइरसको महामारी चलेका बेला हुन लागेको संसद्को बजेट अधिवेशनको संयुक्त बैठकलाई सम्बोधन गर्न उनि अपराह्न मास्क र हातमा पञ्जासहित आएकी हुन्  । 
    
सरकारको नीति तथा कार्यक्रम वाचन गर्दा भने उनले मास्क हटाएकी हुन्   । प्रतिनिधिसभा र राष्ट्रियसभाका प्रायः सबै सदस्यले पनि कोभिड –१९ सङ्क्रमण जोखिमबाट बच्न मास्क लगाएका छन् । 
 

शुक्रबार, ०२ जेठ २०७७, १६ : ४६

प्रतिक्रिया