काठमाडौं – सरकारले निर्यात योग्य उद्योगहरुलाई आवश्यक संरक्षण तथा सहुलियत दिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रतिनिधि तथा राष्ट्रिय सभामा आमगी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् । साथै, बिशेष आर्थिक क्षेत्रमा आवश्यक पुर्वाधारका लािग लगानी बढाउने उनको भनाइछ
साथै, ४५ स्थानीय स्थान तहमा औद्यागिक ग्राम स्थापना गरिने उनले बताइन ।
यस्तै, सरकारी उद्योगमा निजी क्षेत्रलाई पनि सहभागी बनाएर उद्योग प्रतिष्ठान सञ्चानमा ल्याउने उले बताइन ।
प्रतिक्रिया