कपिलबस्तुका थप ३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
नयाँ संक्रमितमा शिवराज नगरपालिका चन्द्रौटामा २५, ३४ र ४४ वर्षका पुरुष रहेको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा। समिरकुमार अधिकारीले बताएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २७६ पुगेको छ ।
प्रतिक्रिया